२ आश्विन २०८१ बुधबार
image/svg+xml

काठमाडौंका सडकमा किन भ्वाङ पर्छ?

आइतबार काठमाडौंको नयाँ बानेश्वर चोकबाट शंखमूलतर्फ जाने सडकमा भ्वाङ परेको छ। सडकमुनि रहेको खानेपानीको पाइप चुहिएपछि सुरुमा सानो प्वाल देखिए पनि पछि बढेर भ्वाङ परेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्