२४ मंसिर २०८२ बुधबार
image/svg+xml

जेनजी आन्दोलनपछि नेपाललाई विश्वले हेरिरहेको छ, हामी सबै एक हुनुपर्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सबैको सहयोगको अपेक्षा गरेका छन्।

थाइल्याण्ड र कम्बोडियाबीच जारी संघर्षबारे अमेरिकाले के भन्यो?

अक्टोबरमा थाइल्याण्ड र कम्बोडियाले मलेसियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका थिए।

विराटनगरसँग बदला लिँदै सुदूरपश्चिम फाइनलमा

लज्जास्पद हारको तीन दिनपछि बदला लिँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को लगातार दोस्रो सिजन फाइनलमा पुगेको छ।

१९ वर्षीय युवकको मोटरसाइकल चेकजाँच गर्दा झस्कियो प्रहरी, एक पक्राउ

१९ वर्षीय तामाङ सवार मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध १ सय १० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन्।

राजमार्ग चौडा गर्न जंगल मास्ने तयारी, ६ हजार रुख काटिने

प्रमुख दासले यस आयोजनाअन्तर्गत पूर्वी खण्डले निर्माण कार्य गर्ने महोत्तरी, धनुषा र सर्लाही जिल्लामा जम्मा ११ हजार ५७७ रुख कटान गर्ने आदेश प्राप्त भएको बताए।

बागलुङमा धान उत्पादन बढ्यो

गत वर्षको तुलनामा यसवर्ष ८४ दशमलव चार मेट्रिकटन धान उत्पादन भएको केन्द्रकी सूचना अधिकारी प्रतिभा शर्माले जानकारी दिइन्।

करोडौं खर्चेको विधान महाधिवेशन ‘पिकनिक’

एमाले विधान महाधिवेशनले पास गरेको पदाधिकारी संख्या र मापदण्ड फेरि परिवर्तन गरिने भएपछि करिब १७ करोड खर्चेर गरिएको त्यो प्लेटफर्म ‘पिकनिक’जस्तै हुन पुगेको हो।

७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ।

निर्वाचन आउन ८५ दिन बाँकी: मतदानस्थल फेरबदलको अन्तिम मौका, कसरी सार्न सकिन्छ?

आयोगले एक सूचनामार्फत सहज रूपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरावलोकन गर्न लागिएकाले आम मतदातालाई आवश्यक जानकारी गराइएको उल्लेख गरेको छ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ६९ पैसा र बिक्रीदर १११ रुपैयाँ १५ पैसा तोकिएको छ।

बागमतीका मुख्यमन्त्रीले भने- जनताको सरकार नहुँदा हेटौंडा बजार भत्कियो

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनप्रतिनिधिको अभाव र जनताको सरकार नहुँदा हेटौंडा बजार भत्किएको टिप्पणी गरेका छन्।

नाबालिका बलात्कारको आरोपमा एमाले नेता ‘हिरा’ पक्राउ

नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा नेकपा (एमाले) मधेश प्रदेश कमिटी सदस्य एवं जनकपुरधाम उपमहानगरपालिकाका इन्चार्ज शिवशंकर साह ‘हिरा’ पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्