३ आश्विन २०८१ बिहीबार
image/svg+xml

श्रमदानद्वारा सडक मर्मत गर्दै भोजपुरका सिके्रटारबासी

भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका छन्।

अरुण नदीमा जलसतह बढेपछि सर्तकता अपनाउन आग्रह

रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ।

नेपालको पर्यटनसँग विश्वले प्रतिस्पर्धा गर्न सक्दैन: राज्यमन्त्री चौधरी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले नेपालको बिकासको प्रमुख आधार पर्यटन भएको बताएका छन्।

सिरहाका २० वर्षीय युवा ललितपुर धापाखेलबाट पाँचदिन देखि वेपत्ता

ललितपुरमा डेरा गरी बस्ने सिरहा कल्याणपुरका २० वर्षीय युवा अरुणकुमार शर्मा ६ दिनदेखि हराइरहेका छन् ।

भोजपुरको प्याउलीमा अरुण आँखा उपचार केन्द्र

नेपाल नेत्र ज्योति संघ भोजपुर र अरुण गाउँपालिकाको संयुक्त सहकार्यमा प्याउलीमा अरुण आँखा उपचार सेवा केन्द्र स्थापना गरिएको छ।

अरुण तेस्रो जलविद्युतको सुरुङ मार्गको ‘ब्रेक–थ्रु’

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ मार्ग ‘ब्रेक थ्रू’ भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्