३ आश्विन २०८१ बिहीबार
image/svg+xml

मधेसका बालबालिकामा कुपोषणको कहरः प्रत्येक १० मध्ये ४ बालबालिका कुपोषित, ५१ प्रतिशतमा रक्तअल्पत्ता

उसो त समग्र मधेस प्रदेशमै स्वास्थ्य अवस्था निकै कमजोर छ । त्यसमा पनि कुपोषणको अवस्था झनै खस्कदो अवस्थामा छ । अस्पतालको बालरोग विभागमा दैनिक १५० देखि २०० जना बिरामी आउँछन् । त्यसभित्र प्रत्येक १० मध्ये चारजनामा कुनै न कुनै प्रकारको कुपोषण सम्बन्धी समस्या देखिने गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्