१२ पुस २०८१ शुक्रबार
image/svg+xml

गोसाइकुण्डमा तीर्थयात्रीको आगमन सुरु

गोसाइकुण्डमा स्नान गर्ने भक्तजनको आगमन सुरु भएको छ। हरेक वर्ष नागपञ्चमीदेखि उक्त कुण्डमा स्नान गर्न भक्तजन यहाँ आउने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्