५ कार्तिक २०८१ सोमबार
image/svg+xml

गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान

पोखरा महानगरपालिका–३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनका लागि मुठीदान अभियान सुरु गरिएको छ।

लमजुङमा श्रमदानबाट रोपाइँ

लमजुङमा सञ्चालित एकमात्र गुरुकुल आश्रमका आवासीय विद्यार्थीको भरणपोषणका लागि १५ रोपनी खेतमा स्थानीय अभिभावकले श्रमदानबाट रोपाइँ गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्