२० आश्विन २०८१ आइतबार
image/svg+xml

संस्कार व्यक्तित्वको प्रतिबिम्ब

मानव जीवनमा संस्कारको सर्वाधिक महŒव रहन्छ भन्ने कुराबाट कोही अनभिज्ञ छैन। संस्कृति र संस्कार झट्ट सुन्दा समान अर्थ लाग्नेजस्ता भए पनि यिनको अर्थगत गहिराइ फरक छ।

पत्रकार श्रेष्ठलाई ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’

वरिष्ठ पत्रकार देवेन्द्र गौतमको स्मृतिमा स्थापित ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ यस वर्ष वरिष्ठ पत्रकार, दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ।

हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

सहकारीको सुपरिवेक्षण र नियमन गर्न विशिष्टकृत नियामक निकाय स्थापना हुने

सरकारले आगामी आर्थिक वर्षमा सहकारी संस्थाको सघन सुपरीवेक्षण र निमयनका लागि विशिष्टकृत नियामक निकाय स्थापना गर्ने घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्