४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कांग्रेसमा गुट सक्रिय संगठन शिथिल

फागुनमा सत्ताच्युत भएपछि सन्नाटा छाएको कांग्रेसमा सत्ता प्राप्तिपछि केही उत्साह त देखिएको छ तर संगठन निर्माण र विधानको पालना भने प्राथमिकतामा छैन।

सय दिने अभियानमा कांग्रेस: महासमितिको ६ महिनापछि प्राथमिकतामा प्रतिवेदन

नेपाली कांग्रेसको महासमिति बैठक सकिएको झन्डै ६ महिनापछि त्यसले पारित गरेका प्रतिवेदनहरू केन्द्रीय समिति बैठकमा प्राथमिकतामा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्