१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सरकार गठन भएको एक महिनापछि भारतबाट उच्चस्तरीय भ्रमण हुँदै

भारतीय विदेशसचिव विक्रम मिश्री काठमाडौं आउने भएका छन्। उनी अर्को साता काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्