८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए

चितवनमा रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गर्दै आएको प्रदर्शन नियन्त्रण गर्न नसकेको भन्दै उनीहरुलाई केन्द्रमा तानिएको गृह श्रोतले बताएको छ।

कास्की जिल्ला प्रशासन आफैँ ठगिएपछि...

उपभोक्ताको अधिकार संरक्षणका लागि कार्य गर्ने नियामक निकाय कास्की प्रशासन आइतबार आफैँ ठगिन पुगेको छ।

एक्शन प्लान बनाएर बजार अनुगमन गर्न प्रजिअहरुलाई मुख्यसचिव अर्यालको निर्देशन

सरकारका मुख्यसचिव एकनारायण अर्यालले एक्शन प्लान बनाइ बजार अनुगमनलाई प्रभावकारी बनाउन ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

काठमाडौं प्रशासनले भन्यो: खर्चिलो र भड्किलो तिज कार्यक्रम गरे कारबाही गर्छौं

जिल्ला प्रशासन कार्यालय काठमाडौंले खर्चिलो र भड्किलो तिज कार्यक्रम गरे कारबाही गर्ने बताएको छ।

सीडीओसँगको कार्यसम्पादन मूल्याङ्कन नतिजा : कोशीमा तेह्रथुम पहिलो, उदयपुर पुछारमा

गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेको थियो। मन्त्रालयले प्रत्येक तीन तीन महिनामा कार्यसम्पादन मूल्यांकनको नतिजा निकाल्ने गरेको छ ।

राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीलाई सास्ती, बिहानैदेखि लाइन बसेपनि पालो आउँदैन

तनहुँको व्यास नगरपालिका–७ तल्लोखर्क निवासी ६८ वर्षीया हरिमाया बानियाँ बिहीवार बिहानै प्रशासन कार्यालय आइपुगे। राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गर्न दिनभर लाइन बस्दा पनि उनको पालो आएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्