४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अमेरिकाले भन्योः बङ्गलादेशको परिवर्तनमा हाम्रो हात छैन, अफवाह मात्रै हो

अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यालय ह्वाइट हाउसकी प्रेस सचिव करिन जिन पियरेले यसलाई अफवाह मात्रै रहेको बताएकी हुन्।

बंगलादेशका विद्यार्थीले भने: सेनाले नेतृत्व गरेको सरकार स्वीकार गर्दैनौँ

बंगलादेशको विद्यार्थी आन्दोलनका संयोजकहरूले फेसबुकमा एउटा भिडिओ सार्वजनिक गर्दै सैन्य शासन अस्वीकार गर्ने घोषणा गरेका हुन्।

प्रदर्शन रोकिएपनि युद्धक्षेत्र जस्तै देखियो बंगलादेश, सरकार गठनमा भने अलमल

बंगलादेशमा हिंसात्मक प्रदर्शन शान्त भएपनि अधिकांश प्रमुख सहरहरु क्षतिग्रस्त बनेका छन्। प्रहरी चौकीहरु भग्नावशेषमा परिणत भएका छन् भने सहर भित्रका सडक, बजारहरु क्षतविक्षत देखिएका छन्।

ढाकास्थित नेपाली दूताबासलाई परराष्ट्रमन्त्रीको निर्देशन: विद्यार्थीको सुरक्षामा लाग्नु

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूताबासलाई निर्देशन दिएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्