१३ आश्विन २०८१ आइतबार
image/svg+xml

काभ्रेमा ‘उड्डयन व्यवस्थापन’ विषयमा शिक्षण गराइँदै

काभ्रेको बनेपामा ‘उड्डयन ब्यवस्थापन’ (एभिएसन म्यानेजमेन्ट) विषयमा स्नातक तहको शिक्षण हुने भएको छ।

यातायातमन्त्री दाहालले गरे बनेपाको डुबान अवलोकन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पुलबजार डुबान क्षेत्रको शुक्रबार अवलोकन गरेका छन्।

बनेपामा ‘ट्रायल सेन्टर’ सञ्चालनमा आउँदै

काभ्रेको बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएपछि सेवाग्राहीलाई सहज बन्दै गएको छ।

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवर्द्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्