तीनकुने घटना : थप दुईजना पक्राउ
गत चैत १५ गतेको तीनकुने घटनामा राज्यविरुद्धको कसूर गरेको आरोपमा थप दुईजना पक्राउ परेका छन्।
गत चैत १५ गतेको तीनकुने घटनामा राज्यविरुद्धको कसूर गरेको आरोपमा थप दुईजना पक्राउ परेका छन्।
तपाइँको घरका टीभी, रेफ्रिजरेटर तथा वासिङ मेसिनजस्ता अप्लायन्स सबै एक अर्कासँग कनेक्टेड रहन्छन्। तपाइँको जीवनशैली अझ सजिलो, व्यवस्थित र आधुनिक बन्नेछ।
गाउँपालिकामा बसोबास गर्ने स्थानीय समुदायलाई समेत सक्रीय सहभागी गराई पालिकाको जैविक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षणका अभियान अघि बढाईने छ ।
कांग्रेस–कम्युनिष्टकै कारण देशमा राजावादीहरु सल्बलाउन थालेको बताउँदै यादवले यसको समपूर्ण जिम्मा वर्तमान सरकारले नै लिनुपर्ने बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) गुल्मीको अध्यक्षमा राम मल्ल ठकुरी निर्वाचित भएका छन्।
प्रदेश लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने प्रदेश लगानी प्राधिकरणले जनाएको छ । लगानी सम्मेलनमा सहभागि हुन ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूलाई समेत निमन्त्रणा गरिसकिएको जनाइएको छ ।
राति करिब पौनो दुई बजेको समयमा चार जाना मानिसहरु टाउकोमा बोरा राखी भारततर्फ गइरहेको अवस्थामा प्रहरीलाई देखेपछि बोरा फालेर फरार भएका थिए ।
डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच २०८२ वैशाख ६ गते निर्णायक वार्ता हुँदैछ।
पछिल्लो समय केही सहकारीको गल्ती कमजोरीका कारण सबैलाई हेर्ने धारणा एउटै बनेको र लगानी गरेको ऋण पनि नउठेको कारण सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले सहकारी पुराणमार्फत् सहकारी उत्सव तथा सदस्य जागरण कार्यक्रम सञ्चालन गरेको हो ।
गृहमन्त्री रमेश लेखकले त्रिभुवन विमानस्थलमा रहेको मानवीय सहायता क्षेत्र गोदामघरको निरीक्षण गरेका छन्। मन्त्री लेखकले मङ्गलबार (आज) गोदाम घरको निरीक्षण गरेका हुन्।
गुल्मी किन आएको भन्दाखेरी हामी चन्द्र भण्डारीलाई छोड्न सक्दैनौँ भन्न पनि आएको हो । त्यसैले दाई पनि यो कुरामा धेरै नअल्मलिनुहोला। दाई कहिलेकाहीँ यसो अल्मलिनुहोला कि भन्ने डर हो।
यहाँका ट्राफिक प्रहरी चेकिङको नाममा राजस्व असुल गर्न बाहेक कुनै ठोस कार्य नगरेकाले पनि चालकहरुको मनपरी बढेको गुनासो स्थानीयको छ ।
नेपाल पत्रकार महासङ्घले पत्रकार सुरेश रजकको हत्या भएको सन्दर्भमा छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराउने भएको छ।
त्रियुगा नगरपालिका-९ बोक्से रातमाटे खण्ड सडकबाट राति ११ः४० बजे बा ११ च १४११ नं को कारमा सवार चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले शिक्षकहरूको मागलाई गम्भीरतापूर्वक सुन्ने, बुझ्ने र समाधान गर्ने प्रयास गरिनुपर्ने बताएकी छन्।