विश्वासपात्रले नै पूर्व राज्यमन्त्री यादवको हत्या गरेको भन्दै दुई अभियुक्त सार्वजनिक
पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै विश्वासपात्रबाट भएको प्रहरी अनुसन्धानले देखिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमवार रायको हत्यामा संलग्न रहेका दुई जनालाई सार्वजनिक गरेको छ ।