३ आश्विन २०८१ बिहीबार
image/svg+xml

देशभरीका शिवालयमा भक्तजनको भिड (तस्बिरहरु)

आज साउन महिनाको दोस्रो सोमबार हो। सोमबार भगवान शिवको आराधना गर्ने गरिन्छ। अघिल्लो सोमबारबाटै व्रत बस्ने र शिवालय पुगेर पूजाअर्चना गर्न थालिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्