पौडी पोखरीका लागि जीवन रक्षक तालिम सुरु
नेपाल पौडी सङ्घले आयोजना गरेको जीवन रक्षक तालिम आइतबारबाट सुरु भएको छ । अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरी सातदोबाटो ललितपुरमा सुरु भएको तालिममा ४ महिला र ५३ पुरुष गरि ५७ जना प्रशिक्षार्थी सहभागी छन् ।