बंगलादेशी विद्यार्थी आन्दोलनको अन्तर्य
विगत केही सातादेखि सरकारी जागिरमा ५६ प्रतिशत आरक्षण गरिएको व्यवस्थाको विरोधमा बंगलादेशका विद्यार्थी योग्यताको आधारमा सरकारी जागिर नपाएर सडकमा आन्दोलनरत छन्।