आठ जिल्लाका युवा वैदेशिक रोजगारीमा सबैभन्दा धेरै
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सात लाख ४१ हजार २९७ जना रोजगारीका लागि बिदेसिएका छन्। त्यसमध्ये सबैभन्दा अगाडि धनुषाका युवा रहेका छन्।

आइतबार राति सर्लाही चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित घरमा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भयो।