२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

‘नाक्चे लाग्ना’ नाका दुई साता खुल्ने

मुगुस्थित नेपाल–चीन सीमामा रहेको नाक्चे लाग्ना नाका दुई साताका लागि खुल्ने भएको छ। कोरोना महामारीका बेला बन्द उक्त नाका यही साउन १७ गते देखि साउन ३१ गतेसम्म खुला रहने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्