२५ कार्तिक २०८१ आइतबार
image/svg+xml

‘काठमाडौंमा २० प्रतिशत मात्र वास्तविक सुकुमवासी’

सरकारले गरेको एक अध्ययनमा काठमाडौं उपत्यकाका नदीकिनारमा बसोबास गर्दै आएका झन्डै चार हजार परिवारमध्ये वास्तविक सुकुमवासी २० प्रतिशत मात्र रहेको निष्कर्ष निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्