विपन्नको पीडामा मल्हम लगाउँदै मनहरी गाउँपालिका
मकवानपुरको मनहरी गाउँपालिकाले विपन्न परिवारको निधन पश्चातको काजक्रियामा आर्थिक सहयोग गर्न सुरु गरेको छ।
मकवानपुरको मनहरी गाउँपालिकाले विपन्न परिवारको निधन पश्चातको काजक्रियामा आर्थिक सहयोग गर्न सुरु गरेको छ।
मकवानपुरको मनहरी- ८ सिमपानीमा नेपालकै सबैभन्दा अग्लो (६५ फिटको) बुद्धको मुर्ति निर्माण भइरहेको छ ।