७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

वन्यजन्तुबाट पीडित चार सय ५७ किसानलाई क्षतिपूर्ति

गत आर्थिक वर्ष २०८०/८१ मा एक वर्षको अवधिमा पशु धन क्षति भएका चार सय ५७ किसानलाई रु ३० लाख १८ हजार चार सय १० क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्