त्यो २८ यो २८
तीन वर्षअघि अर्थात् २०७८ असार २८ गते सर्वोच्च अदालतले परामादेश जारी गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारबाट बाहिरिएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ताको कमान्ड सम्हालेका थिए।