३ आश्विन २०८१ बिहीबार
image/svg+xml

सिमलताल दुर्घटनाः फेला परेका १९ शवमध्ये १४ को सनाखत

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ।

ढुङ्गा लागेर चालकको मृत्यु, बसमा सवार यात्रु अलपत्र

भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्