२३ मंसिर २०८२ मंगलबार
image/svg+xml

मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने

निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

मुग्लिन–मलेखु सडकमा तीन ठाउँको भित्तो काटिँदै

पृथ्वी राजमार्गको नागढुंगा–मलेखु सडक आंशिक बन्दको समयमा मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काट्ने तयारी गरिएको छ ।

एनपिएल: साविक विजेता बाहिरिँदा नयाँ इतिहास रच्ने दाउमा चार टोली

झण्डै एक महिना लामो लिग चरणको २८ खेलको समाप्तिसँगै मंगलबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्लेअफको महासंग्राम सुरु हुँदैछ।

प्रधानमन्त्री कार्कीको काँधमा आठ मन्त्रालय

झन्डै तीन महिनादेखि प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् ।

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा पुस ५ गते भृकुटीमण्डपमा

नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ ।

मल र विषादी छर्किन ड्रोन प्रयोग गर्ने किसान बडायक

बडायकले यी सबै बालीनालीमा विषादी र रासायनिक झोल मल ड्रोनबाटै हाल्ने गरेका छन् ।

पुराना दलको विरासत भत्काउन जेन–जी र सीमान्तीकृतको मोर्चाबन्दी

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ। परम्परागत शक्ति र दशकौंदेखि सत्ताको वरिपरि घुमिरहेका स्थापित दलहरूको एकाधिकारलाई चुनौती दिँदै जेन-जी आन्दोलनको जगमा उदाएका नयाँ राजनीतिक शक्तिहरूले चुनावी मैदान तताउन थालेका छन्।

हितेन्द्र शाक्यलाई विद्युत प्राधिकरणमा पुनर्स्थापित गर्न सर्वोच्चको आदेश

नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

ओम ब्लू लोटस हेल्थले मनायो पाँचौँ वार्षिकोत्सव

अध्यक्ष डा. कर्माचार्यले 'नेपालका सबै नागरिकले सहज र विशेषज्ञस्तरको अकुपञ्चर सेवा प्राप्त गर्न सकुन्' भन्ने लक्ष्यले संस्थाको स्थापना गरिएको बताए।

महिनावारी विभेदविरुद्ध कानुनी सचेतना

पुराना सामाजिक धारणाले सचेतनाका कार्यक्रम प्रभावकारी हुन नसकेको भन्दै सबै तहको सक्रियता आवश्यक रहेको बताए।

काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय सिकाइ सम्मेलन

‘मर्यादा, समानता र मानव अधिकारका लागि मर्यादित महिनावारी’ भन्ने मूल नारासहित आयोजित सम्मेलनमा २१ देशका विशेषज्ञ, नीतिनिर्माता, युवाहरू, तथा विभिन्न क्षेत्रका सरोकारवाला गरी १४० भन्दा बढी प्रतिनिधिहरू सहभागी छन्।

प्रधानमन्त्री कार्कीसँग मागे दुर्गा प्रसाईंले माफी, भनेः तपाईं दुर्गा हो, माता हो

शान्तिपूर्ण वार्ताका माध्यमबाट सडकको आवाज सुन्ने वातावरण बनाइदिएको भन्दै उनले गृहमन्त्री ओमप्रकाश अर्यालको पनि प्रशंसा गरे।

बाजुराको मार्तडी केन्द्रविन्दु भएर भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ६ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको हो।

‘फागुन २१ मा चुनाव हुनैपर्छ, अर्को विकल्प छैन’

नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको विकल्प नभएको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्