५ आश्विन २०८१ शनिबार
image/svg+xml

बढी मूल्य लिई नुन बेच्ने फर्मलाई तीन लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई फर्मलाई तीन–तीन लाख जरिवाना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्