१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बेल्जियमको स्थानीय सरकारमा दुई नेपाली मूलका उम्मेदवार निर्वाचित

स्वायत्त र भाषिक आधारमा तीन प्रान्त रहेको संघीय र राजतन्त्रात्मक मुलुक, युरोपको राजधानीको रूपमा समेत परिचित बेल्जियमको सम्पन्न स्थानीय निकायको निर्वाचनमा निर्वाचन अन्तर्गत ब्रुगे नगरपालिकाको सदस्यमा नेपाली दोस्रो पुस्ताकी प्रज्ञा तिमील्सिना र लुभेन नगरपालिका सदस्यमा पहिलो पुस्ताका सूर्य ढकाल निर्वाचित भएका हुन्।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ।

भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ

कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ।

नेपाली सेनालाई स्वर्ण पदक

विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ।

काभा यू–२० भलिबल: नेपाल पराजित, उज्वेकिस्तानलाई उपाधि

श्रीलंकाको कोलम्बोमा शनिवार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको हो।

‘संस्कृतिले पारस्पारिक सम्मान, सहअस्तित्व र राष्ट्रिय एकतालाई बलियो बनाउँछ’

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सम्पूर्ण जातजातिका चाडपर्व तथा संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ गर्ने बताएका छन्।

धोनीलाई प्रशिक्षण गरिरहेका राजीव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षक

राजीवको कप्तानीमा धोनीले क्रिकेट खेलेका छन्। हाल उनी चेन्नई सुपर किङ्समा धोनीलाई कोचिङ गरिरहेका छन्। चेन्नईको कप्तानमा धोनी रहँदा कुमार भने प्रशिक्षकको भूमिकामा अझै छन् ।

दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्ति बीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको उल्लेख गरेका छन्।

नेपाल काभा यू-२० पुरुष भलिबल प्रतियोगिताको फाइनलमा

श्रीलङ्काको कोलम्बोमा भईरहेको खेलमा नेपालले शुक्रवार तुर्कमेनिस्तानलाई ३–० सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

पूर्वप्रधानमन्त्री नेपालकी पत्नी भान्सामा लडेर घाइते

भान्सामा पोखिएको दूधमा चिप्लिदा उनी लडेकी हुन्। पार्टी निकट पत्रकार संगठनका अध्यक्ष विश्वमणि सुवेदीले घटनाबारे जानकारी दिएका हुन्। उनका अनुसार गायत्रीको देब्रै हात भुइँमा बजारिदा फ्याक्चर भएको छ।

काठमाडौंमा नेपाल प्रहरीले दसैंमा नि:शुल्क बस चलाउने, बसको रुट यस्तो छ

नेपाल प्रहरीका प्रवक्ता तथा डिआइजी दानबहादुर कार्कीले सर्वसाधारणलाई यात्रा गर्न सहज होस भनेर बस चलाउन लागिएको बताए।

नेपाली र अमेरिकीबिच समलिंगी विवाह: प्रजित र जोय प्रणय सूत्रमा

अमेरिकी दूतावासका प्रवक्ताले नव विवाहित जोडीलाई बधाई दिँदै भनेका छन्, ‘यो मिलनले नेपालमा एलजिबिटिब्युआइप्लस जोडीप्रतिको व्यापक समानता र स्वीकारोक्तिलाई प्रकट गरेको छ ।’

महिला भलिबलको व्यावसायिक विकास

केही वर्ष अघिसम्म नेपाली खेल प्रशिक्षकहरु विभिन्न मुलुकमा गई स्थानीय खेलाडीहरुलाई खेल सिकाउने गर्दथे। ताइक्वाण्डो, टेबुलटेनिस जस्ता खेलमा नेपाली प्रशिक्षकहरु विदेशमै गएर सिकाइ ती देशका खेलाडीहरुलाई स्थापित गर्नकासमेत महत्वपूर्ण भूमिका खेल्दै आएका थिए।

रोजगारीका लागि मुगलान गएका दुई लाख नेपाली नेपालगञ्ज नाकाबाट घर फर्किए

रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैँ पर्व मनाउन नेपालगञ्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्