७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

संविधान कार्यान्वयनमा सबैको सहयोग चाहिन्छ : कानुनमन्त्री चौरसिया

'यस कानुनको विश्वका विभिन्न मुलुकले प्रसंशा समेत गरेका छन् । यसले सर्वोच्च अदालतले उठाएका विषय समेतलाई सम्बोधन गरेर कानुन बनेकाले यसले पीडितका समस्यालाई समाधान गर्ने नेपाली मौलिक तरिका हुनेछ ।'

संविधान संशोधनको औचित्य र आशा

संविधान जारी भएपछि पनि अवस्था सहज बन्न सकेन तर पनि दलबीच एकता र समझदारीको सूत्र भने कसिलो बन्दै गयो जसले गर्दा जनताका निराशामा आशाका किरण देखिँदै गए।

`राष्ट्रपतिलाई छैन ७६ (३) को सुविधा´

प्रतिनिधि सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच असार १७ गते आलोपालोमा सरकार गठन गर्ने सहमति भएको छ। दुई दलीय सहमतिसँगै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा १८ महिनाअघि २०७९ पुस १० गते बनेको सरकार विस्थापित हुने निश्चितप्रायः छ।

युवा को हो ? सधैँ युवा कसरी बनिरहने ?

सामान्य अर्थमा युवालाई उमेरअनुसार विभाजन गरेको पाइन्छ । हामीले युवा भन्नेबित्तिकै बाल्यावस्था पार गरेको तर वृद्धावस्थामा प्रवेश गरिनसकेको मानिसलाई युवा भन्ने सोच्छौँ । के युवा उमेर मात्रै हो त ? अथवा अरू कुनै मापदण्ड पनि छ । त्यसमा नेपालको संविधानले पनि युवा १६ वर्षदेखि ५९ वर्ष सम्मकोलाई मानेको छ । हामी यस लेखमा युवा को हो ? कस्तो व्यक्तिलाई युवा भन्ने बारे चर्चा गर्नेछाैं ।

अधिकार कटौतीप्रति आदिवासीको आक्रोश

नयाँ संविधानसहित देश संघीय संरचनामा गए पनि जनजातिको हक अधिकार वृद्धि हुनुपर्नेमा कटौती भएको भन्दै आदिवासी अगुवाले तीव्र आक्रोश पोखेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्