१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सेती नदीमा बाढीः ६० परिवार सुरक्षित स्थानमा सारिए

सेती नदीको जलस्तर बढेर बाढी बस्ती पस्न थालेपछि बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्