कर्णालीको ‘लाइफलाइन’ सडक तर सास्ती नै सास्ती
बाँकेको कोहलपुरदेखि मुगु सदरमुकाम गमगढीसम्मको सडक साढे तीन सय किलोमिटर छ।
बाँकेको कोहलपुरदेखि मुगु सदरमुकाम गमगढीसम्मको सडक साढे तीन सय किलोमिटर छ।
पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने गगने खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।