४ पुस २०८१ बिहीबार
image/svg+xml

माओवादी केन्द्र राष्ट्रिय राजनीतिमा ‘बाई बाई’ भइसक्यो: पूर्वसञ्चारमन्त्री गुरुङ

सत्तारुढ नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले नेकपा (माओवादी केन्द्र)ले विकासको नाममा कमिशनतन्त्र चलाई रहेको आरोप लगाएका छन्।

असिनाले धानबाली नष्ट हुँदा किसान चिन्तित

जिल्लाका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ।

बादरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा

बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ।

कुश्मा–ज्ञादी झोलुङ्गे पुल अझै मर्मत हुन सकेन, सवारी सञ्चालनमा रोक

डेढ दशकअघि निर्माण गरिएको उक्त पुल मर्मत नहुँदा जीर्ण बन्दै गएपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्