४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पुष्पलाल नेपाली राजनीतिका मुर्धन्य, प्रतिभाशाली, इमान्दार र स्वप्नशील नेता : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको बताएका छन्।

प्रतिनिधिसभामा पुष्पलालको योगदानबारे चर्चा

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्व पुष्पलाल श्रेष्ठको योगदानबारे चर्चा गरेका छन् ।

नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्र पुष्पलाल : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताएका छन् ।

हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्छन्, ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’

राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा खाडल छन्।

नेकपा (क्रान्तिकारी माओवादी) कम्युनिस्ट पार्टीहरूबिचको एकताको पक्षमा छ: सिपी गजुरेल

नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले कम्युनिस्ट पार्टीहरूबिचको एकताको पक्षमा रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्