१९ आश्विन २०८१ शनिबार
image/svg+xml

भरतपुर महानगरमा ३३ वर्षमा तीन वटा दमकल

चितवनको भरतपुर महानगरपालिकाले बारुण यन्त्र (दमकल) सेवा विस्तार गरेको छ । पश्चिम भरतपुरलाई लक्षित गर्दै महानगरपालिकाले वडा नम्बर २० मा सेवा पुर्‍याउने गरी विस्तार गरेको हो ।

सिमताल पहिरोः १५ जनाको शव भेटियो, आठको सनाखत

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ।

भरतपुरका मुख्य राजमार्गमा अटोरिक्सा चलाउन रोक

बिहीबारदेखि भरतपुरको मुख्य राजमार्ग क्षेत्रमा अटोरिक्सा चलाउन रोक लगाउँदै महानगर प्रहरी र ट्राफिक प्रहरीले अटोचालकलाई सचेतना कार्यक्रम गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्