१० मंसिर २०८१ सोमबार
image/svg+xml

पौडीमा दुई नयाँ राष्ट्रिय कीर्तिमान

सय मिटर व्यक्तिगत मिड्लेमा पनि तेन्जिङ रायन नाम्डोल गुरुङले राष्ट्रिय कीर्तिमान बनाए। गुरुङले एक मिनेट ३ः१९ सेकेन्ड समयमा नयाँ रेकर्ड बनाए।

पौडी पोखरीका लागि जीवन रक्षक तालिम सुरु

नेपाल पौडी सङ्घले आयोजना गरेको जीवन रक्षक तालिम आइतबारबाट सुरु भएको छ । अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरी सातदोबाटो ललितपुरमा सुरु भएको तालिममा ४ महिला र ५३ पुरुष गरि ५७ जना प्रशिक्षार्थी सहभागी छन् ।

प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा

वर्ल्ड अक्वाटिक्स डे’ को अवसरमा नेपाल पौडी संघले आयोजना गर्ने प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्