४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पहिरोले बेनी-जोमसोम सडकमा यातायात सेवा प्रभावित

म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा वर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ।

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्