१९ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपालमा हामीले गरेको कामको कहिले पनि कदर भएनः मोनिका साह (भिडियोसहित)

म पनि स्वास्थ्यकर्मी हो । म नर्स हो । अब नेपालमा हामीले गरेको कुराको कहिले पनि कदर भएन । मैले दुई ठाउँमा दिनरात नभनी काम गर्दा पनि मात्र २५ हजार महिनामा कमाउँथे भने त्यति कमाइ यहाँ एकै दिनमा पनि हुन सक्ने रहेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्