स्वस्थ जीवन, ऋतुअनुसारको भोजन
यदि तिमीले स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन, स्वस्थकर खाना नखाए जस्तोसुकै औषधिले पनि काम गर्दैन–हिपोक्य्राट्सले भनेका थिए। उनी आधुनिक चिकित्सा विज्ञानका जनक मानिन्छन्।
यदि तिमीले स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन, स्वस्थकर खाना नखाए जस्तोसुकै औषधिले पनि काम गर्दैन–हिपोक्य्राट्सले भनेका थिए। उनी आधुनिक चिकित्सा विज्ञानका जनक मानिन्छन्।
धादिङमा पहिलो पटक स्क्रव टाइफसका बिरामी फेला परेका छन्। जिल्ला अस्पताल धादिङमा ज्वरोको उपचारका लागि आएका बिरामीहरुको रगत परीक्षणको क्रममा उनीहरुमा स्क्रव टाइफसको संक्रमण देखिएको अस्पतालले जनाएको छ।
पछिल्लो समय वीर अस्पतालमा आउने बिरामीको संख्यामा वृद्धि हुँदै गएको छ।