ग्रेडिङ प्रविधि नेपालमा पहिलोपटक, प्रतिघण्टा पाँच टनसम्म सुन्तला ग्रेडिङ हुने
पोष्ट हार्भेष्ट निर्देशनालय काठमाडौँ र बागवानी फार्मबीच सम्झौता भएर ८५ प्रतिशत अनुदानमा ५६ लाख रुपैयाँ लागतमा भारतबाट मेसिन ल्याई जडान गरिएको हो।
पोष्ट हार्भेष्ट निर्देशनालय काठमाडौँ र बागवानी फार्मबीच सम्झौता भएर ८५ प्रतिशत अनुदानमा ५६ लाख रुपैयाँ लागतमा भारतबाट मेसिन ल्याई जडान गरिएको हो।
वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले किम्बु बगैँचा मासेर विभिन्न अन्नका बीउ उत्पादन थालेको छ।
पहिराले नहर पुरिँदा स्याङ्जाको चापाकोटमा झन्डै पाँच सय हेक्टर जमिन बाँझो भएको छ।