६ पुस २०८१ शनिबार
image/svg+xml

आगामी तीन दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आगामी तीन दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने र केही स्थानमा धेरै भारी वर्षासम्म हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्