२१ असार २०८१ शुक्रबार
image/svg+xml

तपाईंकाे आजकाे राशिफल

धन कमआर्जन हुने योग देखिन्छ। रोजगारीको अवसर मिल्ने समय छ। व्यापार व्यवसायमा राम्रो फल प्राप्त हुने योग छ।

आजकाे तपाईकाे राशिफल

स्वदेश भ्रमणको योग रहेको छ । कार्यगर्दा होसपूर्वक गर्नुहोला । अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला । व्यापारको क्षेत्रमा आर्थिक लगानि गर्नु ठीक छ ।

तपाईंकाे आजकाे राशिफल

स्वास्थ्यमा ध्यान दिनु पर्ने समय छ। अध्ययनमा सफलता छ। लामोयात्रा गर्नु पर्दा दिनको शुरुमै गर्नु होला। रमालो भेटघाटमा सहभागी हुनु पर्ने छ ।

तपाईंकाे आजकाे राशिफल

यात्रा गर्नु राम्रो होला। राजनीतिमा सामान्य मतान्तर हुन सक्ने हुँदा, टाढै रहनु होला। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्