रातो किताब अनधिकृत रूपमा सार्वजनिक: उच्चस्तरीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट तथा कार्यक्रम पुस्तिका (रातो किताब) सार्वजनिक भएको सन्दर्भमा उच्चस्तरीय छानबिन गठनको माग गरेको छ।