वायनाड उप निर्वाचन: प्रियंका गान्धी फराकिलो मतान्तरले विजयी
प्रियंकाको लोकसभा प्रवेशपछि अब दुई दाजु बहिनीको जोडीले संसद्बाट नरेन्द्र मोदी सरकारलाई कठिन चुनौती पेस गर्ने अडकलबाजी भइरहेको छ ।
प्रियंकाको लोकसभा प्रवेशपछि अब दुई दाजु बहिनीको जोडीले संसद्बाट नरेन्द्र मोदी सरकारलाई कठिन चुनौती पेस गर्ने अडकलबाजी भइरहेको छ ।
कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको भारतको १८औँ त्रिशङ्कु लोकसभाको अध्यक्ष पदका लागि नेसनल डेमोक्रेटिक एलाएन्स (एनडिए) घटक दल र विपक्षी गठबन्धन इन्डियाबीच गम्भीर तानातान सुरु भएको छ।