५ वैशाख २०८२ शुक्रबार
image/svg+xml ७:३७ पूर्वाह्न

गान्धीविरुद्ध एफआईआर दर्ता, भाजपा सांसद भन्छन्: कांग्रेसलाई पनि लाज लाग्नुपर्छ

एफआईआरपछि अनुराग ठाकुरले भने, ‘हामी पनि विपक्षमा थियौँ। हामीले विरोध पनि गर्यौं तर सभ्य तरिकाले। कांग्रेसले जे गर्‍यो त्यसले उनीहरूको सोचमाथि प्रश्न उठ्छ। राहुल गान्धीले जे गरे कांग्रेसलाई पनि लाज लाग्नुपर्छ।’

भारतमा लोकसभा अध्यक्ष निर्वाचनको अर्थ

कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको भारतको १८औँ त्रिशङ्कु लोकसभाको अध्यक्ष पदका लागि नेसनल डेमोक्रेटिक एलाएन्स (एनडिए) घटक दल र विपक्षी गठबन्धन इन्डियाबीच गम्भीर तानातान सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्