एआइजीमा सिफारिस डिआइजीमै अवकाश
अन्यायपूर्वक अवकाशमा पठाइएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेलले न्यायका लागि सर्वोच्च अदालतको ढोका ढकढक्याएका छन्।

गृह मन्त्रालयको बढुवा समितिको आज बसेको बैठकले पोखरेललाई एआईजीमा बढुवामा सिफारिस गरेको हो।