३ आश्विन २०८१ बिहीबार
image/svg+xml

हाङझाउमा एरिकाको परीक्षा

१९औं एसियाली खेलकुदमा रजत पदक विजेता करातेकी एरिका गुरुङले करिब एक वर्षपछि चीनको हाङझाउमा नै चुनौती प्रस्तुत गर्ने भएकी छन्।

एरिका गुरुङ बनिन् वर्षको सर्वोत्कृष्ट महिला खेलाडी

कराँते खेलाडी एरिका गुरुङले पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत वर्षको सर्वोत्कृष्ट महिला खेलाडीको उपाधि जितेकी छिन् ।

यसवर्षको 'एससीएसएमएफ स्पोर्टस अवार्ड' ओलम्पियन बैकुण्ठ मानन्धरलाई

शरदचन्द्र शाहा मेमोरियल फाउन्डेसन (एससीएसएमएफ)ले स्थापना गरेको एससीएसएमएफ स्पोर्टस अवार्ड ओलम्पियन बैकुण्ठ मानन्धरलाई प्रदान गरिने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्