९ मंसिर २०८१ आइतबार
image/svg+xml

सन्दर्भ: बेपत्ता दिवस: पीडित भन्छन्–सत्ता आए, सत्य आएन’

बलपूर्वक बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका आफन्तले छिटोभन्दा छिटो सत्य पत्ता लगाइदिन आग्रह गरेका छन्।

द्वन्द्वकालीन यौनजन्य हिंसा दर्ताको माग

दसवर्षे सशस्त्र द्वन्द्वका बेला भएका यौनजन्य हिंसाका पीडितले घटनाको प्रभावकारी अनुसन्धानसहित जघन्य अपराध गर्नेहरूलाई जिम्मेवार बनाउन माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्