६ मंसिर २०८१ बिहीबार
image/svg+xml

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए।

दौडमा आर्मीको दबदबा

प्रतियोगिताका विजेतालाई पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पुरस्कृत गरे।म्याराथनमा पाँच सय जनाको हाराहारीमा सहभागिता रहेको थियो ।

उद्धारका लागि तीन जिल्लामा सेनाको हेलिकप्टर पठाइयो

गृह मन्त्रालयले प्राकृतिक विपद् प्रभावित तीन जिल्लामा नागरिकको खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाएको छ ।

आर्मीका मुकेश र पूर्णलक्ष्मी च्याम्पियन

नेपाल आर्मी क्लबका मुकेशबहादुर पाल र पूर्णलक्ष्मी न्यौपाने खुला पाँच किलोमिटर दौडमा शुक्रबार च्याम्पियन भएका छन्।

एन्फा महिला लिग : आर्मी दोस्रो स्थानमा, कोशी पराजित

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार कोशी प्रदेशलाई ५–० गोलले हराउँदै आर्मी दोस्रो स्थानमा पुगेको हो ।

एन्फा महिला लिगः बागमतीलाई पराजित गर्दै आर्मी दोस्रो स्थानमा

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बागमती युथलाई ३० ले पराजित गर्दै आर्मी अंक तालिकाको दोस्रो स्थानमा पुगेको हो ।

सिलोङसँग आर्मी पराजित

विभागीय टोली त्रिभुवन आर्मी क्लबले शुक्रबार भारतीय आई लिग क्लब सिलोङ लाजोङ एफसीविरुद्ध १-० को पराजयसँगै डुरान्ड कपको समूहचरणको यात्रा सुरु गरेको छ।

सीता दाहाल राष्ट्रिय महिला कबड्डी प्रतियोगिता: आर्मीलाई सफलता

नेपाल आर्मीले शुक्रबार सीता दाहाल राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि जितेको छ।

अब गैर नागरिक पनि अष्ट्रेलियन सेनामा भर्ती हुन पाउने

देशको कम जनसङ्ख्याका कारण राष्ट्रले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न सङ्घर्ष गरिरहेको भन्दै अस्ट्रेलिया सरकारले गैर–नागरिकहरूलाई आफ्नो सशस्त्र सेनामा भर्ती हुन अनुमति दिने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्