१९ आश्विन २०८१ शनिबार
image/svg+xml

लेखा समूहका कर्मचारीको आन्दोलनः कोशी प्रदेशको खर्च शुन्य

लेखा शाखामा कार्यरत कर्मचारीको आन्दोलनका कारण शुक्रबार कोशी प्रदेशको खर्च शुन्य भएको छ । प्रदेश सरकार मातहत कार्यरत कर्मचारीको वृत्तिविकास रोकिने गरी प्रदेश लोकसेवा आयोगले गरेको पदपूर्तिको विज्ञापन सच्याउनु पर्ने वा रद्द गर्नुपर्ने माग राख्दै लेखा शाखाका कर्मचारी बिहीबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्