१८ असार २०८१ मंगलबार
image/svg+xml

‘लुम्बिनी विकास कोषको संरचना परिवर्तन गर्न आवश्यक’

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको टोलीले बुद्वजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्।

पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने उपायबारे प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा प्रधानमन्त्रीले २ वटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने बिकल्प र उपायहरूबारे चासो राखेका थिए ।

गौतमबुद्ध विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा निजी कम्पनीलाई पनि दिन सकिन्छः मन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रवन्ध (ग्राउण्ड ह्याण्डलिङ) सेवा सञ्चालन निजी वायुसेवा कम्पनीहरुलाई पनि दिन सकिने धारणा राखेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्