सङ्घीय निजामती सेवा ऐन चालु वर्षे अधिवेशनमा पारित हुन्छ: मन्त्री जोशी
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवासम्बन्धी विधेयक चालु वर्षे अधिवेशनबाट पारित गर्ने बताएका छन्।